काठमाडौं : पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले नुवाकोट–१ मा मनोनयन दर्ता गरेका छन्।
नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा डा. महतले उम्मेदवारी दर्ता गरेका हुन्।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा