भूकम्पको धक्का महसुस

२०८२ माघ २९, बिहीबार

काठमाडौं : लमजुङ जिल्लाको बन्सा‍र आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ७ बजेर ५९ मिनेट जाँदा ३.९ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।

भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार