राष्ट्रपतिबाट राष्ट्रियसभाको अधिवेशन अन्त्य

२०८२ माघ २९, बिहीबार

काठमाडौँ : राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरिएको छ ।

मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले फागुन १ गते मध्यरातबाट लागू हुने गरी राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेका हुन् ।

गत माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार