यस्तो छ आज सुनचाँदीको मूल्य

२०८२ फाल्गुन ८, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार ६० रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर ५ हजार ५० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार