टी-२० विश्वकप : पाकिस्तान र न्यूजिल्याण्ड बिचको खेल रद्द

२०८२ फाल्गुन १०, आईतवार

काठमाडौँ : आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर-८ को पहिलो खेल नै रद्द भएको छ।

कोलम्बोको आर प्रेमादासा स्टेडियममा तय भएको पाकिस्तान र न्युजिल्याण्ड बिचको खेल रद्द भएको हो। कोलम्बोमा वर्षा नरोकिएपछि खेल रद्द भएको हो। पाकिस्तान र न्युजिल्याण्डले एक/एक अंक बाँडेका छन्।

पाकिस्तान र न्युजिल्याण्ड सुपर-८ मा समूह ‘बी’मा छन्। यो समूहमा श्रीलंका र इंग्ल्याण्ड गरी चार टिम छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार