२३ जना सहसचिवको सरुवा, को कहाँ ?

२०८२ फाल्गुन १४, बिहीबार

काठमाडौँ : सरकारले २३ जना सहसचिवको सरुवा गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल प्रशासन, नेपाल विविध तथा नेपाल शिक्षा सेवाका सहसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायमा पदस्थापन गरिएको हो।

निर्णयअनुसार संघीय मन्त्रालय, आयोग, प्रदेश मन्त्रालय तथा स्थानीय तहका प्रमुख प्रशासनिक अधिकृत पदमा समेत सरुवा तथा पदस्थापन गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार