देशभर खस्यो साढे ८ लाखभन्दा बढी मत

२०८२ फाल्गुन २१, बिहीबार

काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनमा अहिलेसम्म ८ लाख ५० हजार बढीले मतदान गरेका छन् ।

निर्वाचन आयोग स्रोतका अनुसार बिहान ९ बजेसम्म ८ लाख ५० हजारले मतदान गरेका हुन् । आयोगले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ ।

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार