लमजुङमा रास्वपा अगाडि, एमालेका पृथ्वीसुब्बा तेस्राे

२०८२ फाल्गुन २२, शुक्रबार

काठमाडौँ : लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता बनाएको छ । रास्वपाका धर्म राज के.सीले १ हजार एक सय मत पाएका छन् ।

यस्तै नेपाली कांग्रेसका गम प्रसाद गुरुङले १ हजार १७ मत ल्याएका छन् । नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले ५१७ ल्याएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार