बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ चैत्र २, सोमबार

काठमाडौँ : सोमबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर ३ लाख ९ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार २ सय ७० रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर ५ हजार २ सय ६५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार