गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

२०८२ चैत्र ३, मंगलवार

गण्डकी : गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही चैत ८ गतेदेखि सुरु हुने गरी अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

चैत ८ गते आइतबार अपरान्ह १ बजेदेखि प्रदेशसभा भवन पोखरामा अधिवेशन बस्ने सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार