भीमफेदीमा पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध

२०८२ चैत्र ६, शुक्रबार

काठमाडौं : काठमाडौं-हेटौँडा जोड्ने कान्ति लोकपथमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

शुक्रबार वर्षासँगै भीमफेदी-८ गंगटेस्थित कान्ति लोकपथ सडक खण्डमा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्थानीय तह र सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो हटाउने प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार