सरकारको प्रवक्तामा शिक्षा मन्त्री सस्मित पोखरेल

२०८२ चैत्र १३, शुक्रबार

काठमाडौँ : सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेललाई दिइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् । आजको मन्त्रिपरिषद बैठकले पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

पोखरेलले आजै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार