महान्यायाधिवक्ता भण्डारीले दिइन् पदबाट राजीनामा

२०८२ चैत्र १३, शुक्रबार

काठमाडौँ : महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिएकी छन् ।

महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनमा बुझाएकी हुन् । भण्डारीलाई अघिल्लो अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।

भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार