नेपाल इन्स्योरेन्सको सञ्चालकमा खड्का नियुक्त

२०८२ चैत्र १९, बिहीबार

काठमाडौं : नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक पदमा होम बहादुर खड्का नियुक्त भएका छन्।

कम्पनीको चैत १८ गते बसेको संचालक समितिको बैंठकले नेपाल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) खड्कालाई नियुक्त गरेको हो ।

बैठकले सञ्चालक समितिमा संस्थापक सेयरधनी नेपाल बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक विश्वराज बरालको ठाउँमा बैंकका डीसीईओ खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार