यस्तो छ आज सुनचाँदीको मूल्य

२०८२ चैत्र २२, आईतवार

काठमाडौँ : आइतबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय  ३० रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार