बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ चैत्र २९, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर २ लाख ९७ हजार १ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ६० रूपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर ४ हजार ९ सय ७५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार