डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

२०८३ बैशाख ८, मंगलवार

धनगढी : डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। परशुराम नगरपालिका–९ कुयापानी हट्वानी बस्ने ५३ वर्षकी छन्चरा धामीको मृत्यु भएको हो।

धामीको हट्वानी जङ्गलमा घाँस काट्ने क्रममा भिरबाट लडेर सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार