जनतालाई लठ्ठी, बुट र बन्दुक नदेखाउनु : हर्क साम्पाङ

२०८३ बैशाख ११, शुक्रबार

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सुकुमवासीलाई बेघर नबनाउन सरकारलाई सुझाव दिएका छन् ।

बिहीबार साँझ फेसबुकमार्फत बरु व्यवस्थापन कसरी गर्ने भन्नेबारे सल्लाह चाहिए आफूले दिने उनले बताएका छन् ।

‘सुकुमवासीलाई बेघर बनाउने काम गर्नुहुन्न है, सरकार । बरु व्यवस्थापन कसरी गर्ने भन्नेबारे सल्लाह–सुझाव चाहिन्छ भने फील फ्री टु आस्क,’ हर्कले लेखेका छन्, ‘लठ्ठी, बुट र बन्दुक नदेखाउनु जनतालाई ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार