गर्भवती महिलाको सेनाले गर्‍यो उद्धार

२०८३ बैशाख १४, सोमबार

काठमाडौँ : सुत्केरी व्यथाले समस्या परेकी महिलाको नेपाल सेनाले उद्धार गरेको छ ।

ढोरपाटन शिकार आरक्ष सुरक्षार्थ तैनाथ दुर्गाभञ्जन गुल्मबाट खटिएको टोलीले उद्धार गरेको हो ।

ढोरपाटन-८ देवीथान निवास महिलालाई उद्दार गरी उपचारका लागि सेनाले ढोरपाटनस्थित सामुदायिक स्वास्थ्य चौकीसम्म पुर्‍याएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार