मनाङमा लेक लागेर एक जनाको मृत्यु

२०८३ बैशाख २६, शनिबार

काठमाडौँ : मनाङमा लेक लागेर विदेशी नागरिकको मृत्यु भएको छ ।​ मनाङको डिस्याङ गाउँपालिका-६ गेनसाङ पुलस्थित सिङगापुरका नागरिकको मृत्यु भएको हो ।

अस्थायी प्रहरी पोस्ट टंकीबाट खटिएको टोलीका अनुसार मृत्यु हुनेमा सिङगापुरका ४२ वर्षीय पुरुष रहेका छन् । उनको मृत्युको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार