घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ बैशाख २७, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार रूपैयाँले घटेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज १ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार २ सय ७५ रूपैयाँ कायम भएकोमा आज २५ रुपैयाँले बढेर ५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार