नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा १९ जना मनोनीत

२०८३ बैशाख २८, सोमबार

काठमाडौं : कांग्रेस सभापति गगनकुमार थापाले केन्द्रीय समितिमा १९ जना नेता मनोनयन गरेका छन्। पार्टीको विधानअनुसार उनले मनोनयन गरेका हुन्।

मनोनीत हुनेमा उमेश श्रेष्ठ, सुजाता कोइराला, महेन्द्र यादव, गोविन्द पोखरेललगायत छन्।

विशेष महाधिवेशनमा सहभागी नभएका शेरबहादुर देउवा र शेखर कोइराला समूहका नेतालाई समेटेर उनले केन्द्रीय समिति विस्तार गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार