नेपाल प्रहरीका ४६ एसपीको सरुवा, को कहाँ ?

२०८३ जेष्ठ १, शुक्रबार

काठमाड: नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी) हरूको एकैसाथ सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले शुक्रबार एसपीहरूको सरुवा भएको जानकारी गराएको हो ।

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार