काठमाडौं : सशस्त्र प्रहरी बलको रिक्त तीन सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा सिफारिस गरिएको छ ।
साधारण समूह साधारण उपसमूहतर्फ एसपी सञ्जय भट्टराई, कानुन उपसमूहतर्फ छविलाल पाण्डे र स्वास्थ्यतर्फ डा. रोस्सु थापा बढुवा सिफारिस भएका हुन् ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा