नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री

२०८३ जेष्ठ १७, आईतवार

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादको विषयलाई लिएर एक विवादास्पद अभिव्यक्ति दिएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको दाबी गरेका हुन् ।

तर नेपालले भारतको कहाँ कहाँ जग्गा मिचेको छ भन्ने बारेमा भने प्रम बालेनले खुलाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार