ओखलढुंगामा एक पुरुषको शव फेला

२०८३ जेष्ठ २१, बिहीबार

काठमाडौं : ओखलढुंगामा एक पुरुषको शव फेला परेको छ । सिद्धिचरण नगरपालिका–४ टारीखेतस्थित कुलोमा खोटाङ हलेसीतुवाचुङ नगरपालिका–९ हलेसी सल्ले घर भएका ५५ वर्षीय रत्न बहादुर मोहोराको शव भेटिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार