घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ जेष्ठ २८, बिहीबार

काठमाडौँ : बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार १ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ५ हजार १ सय रूपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ४० रूपैयाँ कायम भएकोमा आज ९० रुपैयाँले घटेर ४ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार