भूकम्पको धक्का महसुस

२०८३ जेष्ठ २९, शुक्रबार

काठमाडौँ : संखुवासभा जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१ बजे ४ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो। भूकम्पको धक्का संखुवासभासहित आसपासका अन्य जिल्लामा समेत महसुस गरिएको छ।

भूकम्पबाट भएको क्षतिबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार