राप्रपाको महाधिवेशन मंसिर २६ देखि २८ सम्म गर्ने प्रस्ताव

२०८३ असार ५, शुक्रबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गरेका छन्।

आज काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले मंसिर २६, २७ र २८ गते केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।

यही मितिको सेरोफेरोमा महाधिवेशन गर्नुपर्ने र अब यो वा त्यो समूहलाई मिलाउन बैठक सार्न नहुने उनले बताएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार