प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित

२०८३ असार ५, शुक्रबार

काठमाडौँ : प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

सभामुख डिपी अर्यालले आजको कार्यसूचीमा छलफल सकिएपछि बैठक स्थगित गरेका हुन्।

उनका अनुसार अब अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार