टेलिकमको बिलिङ भ्रष्टाचार मुद्दामा सबैलाई सफाइ

२०८३ असार २५, बिहीबार

काठमाडौं : विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार नभएको भनी फैसला गरेको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत संगिता पहाडी लगायतमाथि दायर मुद्दामा विशेष अदालतले सबै आरोपितहरूलाई सफाइ दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार