राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्ष खड्का पक्राउ

२०८३ असार २७, शनिबार

काठमाडौं : राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्ष नहेन्द्र खड्का पक्राउ परेका छन् ।

सुकुम्बासीलाई सरकारविरुद्ध उकासेको आरोपमा उनी शनिबार दिउँसो पक्राउ परेका हुन् । नेपाली कम्युनिस्ट पार्टीका नेता समेत रहेका खड्कालाई कीर्तिपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरबाट उनी पक्राउ परेका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार