बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ श्रावण ७, बिहीबार

काठमाडौँ : बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रूपैयाँ कायम भएकोमा आज ३ सय रुपैयाँले बढेर २ लाख ९१ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ८० रूपैयाँ कायम भएकोमा आज २५  रुपैयाँले बढेर ४ हजार ५ सय ५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार