विराटनगर किंग्ससँग जनकपुर बोल्ट्स २ रनले पराजित

२०८३ कार्तिक १७, मंगलवार

काठमाडौँ : विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ ।

मंगलबार भएको खेलमा १७५ रनको लक्ष्य पछ्याएर आएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन मात्रै बनाउन सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार