काठमाडौँ : सुदूरपश्चिम राेयल्सले पाँचाैँ विकेट गुमाएको छ।
मङ्गलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जनकपुर बोल्ट्सविरुद्धकाे खेलमा सुदूरले पाँचाै विकेटको रूपमा ब्रान्डन म्याकलनलाई गुमाएको हो । सुदूरले १२ ओभरकाे समाप्तिमा ७६ रन बनाएकाे छ।











