एनपीएल चलिरहँदा समर्थकबिच लफडा

२०८३ कार्तिक २४, मंगलवार

काठमाडौँ : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मैदानमा मगंलबार जारी जनकपुर बोल्ट्स र सुदूरपश्चिमबिचको खेलमा लफडा भएको छ ।
उनीहरुबचि आ-आफ्नो टोलीलाई समर्थन गर्ने क्रममा विवाद भएपछि प्रहरीले लफडा गर्नेलाई मैदान बाहिर निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान दर्शकहरुले खचाखच भरिएका छन्।

सुदूरपश्चिम रोयल्सका समर्थकहरूले आफूहरूमाथि कुटपिट गर्नुका साथै जातीय भेदभाव गरेको जनकपुर बोल्ट्सका समर्थकको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार