माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना
काठमाडौँ : आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षासम्बन्धी विधेयकलाई पारित गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना दिएको छ ।
- हाम्रोदेश
- Read More
