शिक्षा

त्रिवि उपकुलपति बराललाई भेट्न क्यूआर कोडबाट अग्रिम समय लिनुपर्ने

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई भेट्न अबदेखि क्यूआर कोडमार्फत् अग्रिम समय लिनुपर्ने भएको छ। विश्वविद्यालयले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै यस्तो जानकारी

निःशुल्क शिक्षाका लागि बजेट थप गर्नुपर्छ: शिक्षामन्त्री

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छन्। राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक,

एसइई पूरक परीक्षा तयारीका लागि नाम र फोन नम्बर पठाउन विद्यार्थीलाई ओलीको आग्रह

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसइई पूरक परीक्षा तयारीका लागि नाम र फोन नम्बर पठाउन विद्यार्थीहरूलाई आग्रह गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल

शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छु : मन्त्री श्रेष्ठ

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी छिन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको

शैक्षिक प्रतिष्ठानका कामको विवरण सङ्कलन गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालगायत गैरसरकारी संस्था र तिनका कामबारे विवरण सङ्कलन प्रारम्भ गरेको छ। मन्त्रालयले ती विवरण १५

प्रदीप पौडेलको प्रश्न- ५२ प्रतिशत विद्यार्थी फेल भए कि सरकार फेल भएको हो ?

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको सरकार नै फेल भएको टिप्पणी गरेका छन् ।

अझै पनि हामीले शिक्षालाई सर्वसुलभ बनाउन सकेका छैनौँ : सभामुख घिमिरे

काठमाडौँ : सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताएका छन्। शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

एसईईमा सबैभन्दा बढी गणित र विज्ञानमा फेल

काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरू फेल भएका छन्।राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजा अनुसार यो वर्ष

एसईईको मौका परीक्षा साउन १८ र १९ गते

काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । आज सार्वजनिक भएको नतिजा अनुसार दुई

१८६ जनाले ल्याए ४ जीपीए

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार १८६ जनाको ४ जिपिए ल्याएका छन्।