हेडलाइन

सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश

काठमाडौँ : सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्काको अनुसन्धान फाइल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद

यूएईले एक सय २८ जना नेपालीलाई दियो आममाफी

काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई)ले १२८ जना नेपालीलाई आममाफी दिएको छ । रमजानको अवसर पारेर यूएईले विभिन्न कारणले कैद सजाय भोग्दै आएका १२८ जना

माधव नेपालविरुद्धको मुद्दामा बहस नोट पेश गर्न आदेश

काठमाडौं : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत ९३ जनाविरुद्धको मुद्दामा विशेष अदालत, काठमाडौँले बहस नोट पेश गर्न आदेश दिएको छ। बुधबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न

अनिवार्य श्रमदानले मात्रै गरिबी अन्त्य हुन्छ : हर्क साम्पाङ

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनिवार्य श्रम र श्रमदानको नीतिले मात्रै गरिबीको अन्त्य गर्न सकिने बताएका छन्। प्रकृति, संस्कृति, प्रविधिको अन्तर्सम्बन्ध नै

कांग्रेसका नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौँ : सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ । खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन हुँदै

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४ गते हुँदैछ । ‘मिनी संसद्’ का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो संसदीय दलको बैठक

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलको बैठक बस्नेछ

कम्युनिस्ट शक्तिहरू एकताबद्ध बनौँ : नारायणकाजी श्रेष्ठ

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले निजी स्वार्थबाट माथि उठेर गल्ती कमजोरी सच्याउँदै पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन्। निर्वाचनपछिको विकसित राष्ट्रिय परिस्थितिमा नेपाली

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह दिल्ली प्रस्थान

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आफ्नो स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। मुख्यमन्त्री शाहको सचिवालयले सार्वजनिक गरेको जानकारी अनुसार उनी आज