समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं : ढकाल
काठमाडौं : प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल सर्वसम्मत चयन भएका छन्।शुक्रबार बसेको समितिको बैठकले सांसद ढकाललाई सभापतिमा चयन गरेको हो।
- हाम्रोदेश
- Read More
