हेडलाइन

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको

राष्ट्रिय सभाका ४ समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौँ : राष्ट्रिय सभा अन्तर्गत ४ वटा समितिमा सभापति निर्विरोध चयन भएका छन् । सङ्घीय संसद् सचिवालयले प्रत्येक समितिका सभापतिका लागि उम्मेदवारी दर्ता गर्ने समय तोकेको

चुनावी समीक्षाका लागि गगन थापा आज मधेस जाँदै

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापा आज जनकपुर जाँदै छन् । प्रदेशस्तरी निर्वाचन समीक्षात्मक कार्यक्रमका लागि उनी जनकपुर जान लागेका हुन् । गत फागुन

प्रधानमन्त्रीसँग विदेशी राजदूतहरूको सामूहिक भेट हुँदै

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्दै गर्दैछन् । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो हुनेछ । परराष्ट्रमन्त्री

सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ : सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार क्रमशः हुँदै जाने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित

ओली र लेखकलाई गल्ती स्वीकार्न पुनको सुझाव

काठमाडौं : प्रतिनिधिसभा सदस्य महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा भएको घटनामा गल्ती स्वीकार गर्नुपर्ने बताएका छन् । मङ्गलवार सङ्घीय संसद् भवन

सरकारी विज्ञापनसम्बन्धी रिटमा कारण देखाऊ आदेश

काठमाडौं : सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले

अवैध रूपमा सञ्चालित क्रसर तुरुन्त बन्द गर्न गृहमन्त्रीकाे निर्देशन

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन्। गिट्टी बालुवा उत्खनन गरेर बाढी पहिरो

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था पुनर्विचार गर्छौं : शिक्षा मन्त्री

महेन्द्रनगर : नेपालका विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने कानुनी व्यवस्थाबारे पुनर्विचार गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताएका छन् । मंगलबार कञ्चनपुरको