हेडलाइन

निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरेका छन् । ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा संघ संघीय कार्यसमितिले मंगलबार शीतल

प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न

भक्तपुर : आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका

माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा पेसी तोकियो

काठमाडौँ : पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ

नुवाकोटको दुवै क्षेत्र कांग्रेसले जित्ने महतको दाबी

काठमाडौं : नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेस देशव्यापी रुपमा बलियो रहेको निर्वाचनमा राम्रो नतिजा ल्याउने दाबी गरेका छन् ।

रवि लामिछानेविरुद्धको मुद्दा तत्काल फिर्ता नहुने

गण्डकी : कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा तत्काल कुनै प्रक्रिया अगाडि नबढाउने भएको छ ।

बैंक खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले

देश बनाउने व्यक्तिलाई मतदान गर्नुस् : राजेन्द्र लिङ्देन

झापा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन् । आजदेखि सुरु भएको घरदैलो अभियानअन्तर्गत झापा क्षेत्र

मतपत्रसहितका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा पठाइँदै

सुदूरपश्चिम : आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज कैलालीका लागि मतपत्रसहितका निर्वाचन सामग्री आइपुगेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जिल्लाका पाँच वटै

देशको भविष्य सम्झेर मतदान गर्नुस् : वर्षमान पुन

काठमाडौँ : नेकपा माओवादीका नेता वर्षमान पुन ‘अनन्त’ले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा परेको बताएका छन्। सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै पुनले २१ फागुनमा

निर्वाचन आचारसंहिता कार्यान्वयनमा मुख्यमन्त्रीको जोड

महेन्द्रनगर : मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले स्वच्छ निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन् । निर्वाचन आयोग र नेपाल कानून समाजद्वारा आज जनकपुरधाममा आयोजित ‘निर्वाचन