हेडलाइन

कार्यान्वयन गर्न नसकिने संकल्प गरेका छैनौँ : लिङदेन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनको लागी पार्टीले तयार गरेको घोषणापत्रमा कार्यान्वयन न गर्न सकिने संकल्प मात्रै गरिएको बताएका छन्। शनिबार

अब १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

काठमाडौँ : मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब काठमाडौँ उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं : महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम चरणमा पुगेको छ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको पर्वलाई व्यवस्थित, सुरक्षित र श्रद्धालुमैत्री

अध्यागमन सुधारका प्रयास भइरहेको गृहमन्त्रीको प्रष्टोक्ति

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले सुधारका प्रयास गरिरहेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘अध्यागमन ऐन, २०४९ र सो

आचारसंहिता कडाइका साथ पालना गर्न अनुरोध

लुम्बिनी : रूपन्देही जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न र आचारसंहिता कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । प्रतिनिधिसभा

मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए राम्रो हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ र राष्ट्रिय सूचना आयोगको आज सयुक्त

आइतबार नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक हुने

काठमाडौं : नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसका प्रवक्ता तथा केन्द्रीय प्रचार प्रसार

राम्रो नेतृत्व नचुनिए फेरि दुःख पाइन्छ : रवि लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राम्रो नेतृत्व चयन नभए देशले फेरि दुःख पाउने बताएका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी

देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ: प्रधानमन्त्री कार्की

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गरेकी छिन् । पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा

कर्णालीका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

काठमाडौं : निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ। मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी