हेडलाइन

हवाई सेवा देशको कूटनीति र छवि हो: सांसद किराँती

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले हवाई सेवा देशको कूटनीति र देशको छवि भएको बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

मुलुक सुहाउँदो कानुन बनाउनुपर्छ : प्रभु साह

काठमाडौं : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुक सुहाउँदो कानुन बनाउनुपर्ने बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबार बसेको बैठकमा सांसद

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ : सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज दिउसो १:१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट

प्रधानमन्त्री ओली स्पेन भ्रमण गरी स्वदेश फर्किंदै

काठमाडौँ : विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कने भएका छन् । त्यसका लागि

अब हामी प्रतिपक्षमा बस्छौँ : रेशम चौधरी

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले अब पार्टी प्रतिपक्षमा बस्ने बताएका छन् । संघ र प्रदेशमा सरकारमा रहेको उक्त पार्टीका संरक्षकले बिहीबार सामाजिक

भिजिट भिसा प्रकरणमा रास्वपाको अडान कायमै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा आफ्नो माग यथावत राख्दै संसदमा जारी प्रतिरोध कायमै राख्ने जनाएको छ। उच्चस्तरीय छानबिन आयोग गठन र गृहमन्त्रीको

गण्डकीमा राइड सेयरिङ लागू हुन्छ : मुख्यमन्त्री पाण्डे

काठमाडौँ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेशमा राइड सेयरिङ लागू गर्ने आफू नेतृत्वको मन्त्रिपरिषद् बैठक र प्रदेशसभाको निर्णय कार्यान्वयन गर्ने बताएका छन् । मुख्यमन्त्री

मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री

काठमाडौं : नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई पार्टीले स्पष्टीकरण सोधेको भन्ने विषय निराधार भएको बताएकी छन्। आफूमाथि उठेका विषयमाथि सचिवालय बैठकमा

मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अभिभावकको रूपमा राजा राखौँ : कमल थापा

काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक अहिले भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको भन्दै छाडातन्त्र रोक्नको लागि अभिभावकको रूपमा राजसंस्था जरुरी भएको बताएका छन्। पार्टीको

त्रिविमा लगाएको ताला तत्काल खोल्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला तत्काल खोल्न अन्तरिम आदेश दिएको छ । अधिवक्ता महेश भट्टराईको रिटमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले त्रिविमा लगाएको