हेडलाइन

शिक्षक संगठनको अध्यक्षमा शाही निर्वाचित

काठमाडौं : नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं राष्ट्रिय सम्मेलनले शाहीको नेतृत्वमा नयाँ कार्यसमिति

८४ मा बहुमत ल्याएर सरकार बनाउछौं : स्वर्णिम वाग्ले

भक्तपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले २०८४ सालको आम निर्वाचनमा बहुमत ल्याएर आफ्नो पार्टीले सरकार बनाउने दाबी गरेका छन् । पार्टी

प्रचण्डले नेपालको राजनीतिलाई लङ्गुरबुर्जाको खेलजस्तो बनाए : एमाले नेता ज्ञवाली

काठमाडौं : नेकपा (एमाले) उपमहाचिव प्रदीप ज्ञवालीले नेपालको राजनीतिलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लङ्गुरबुर्जाको खेलजस्तो बनाएको आरोप लगाएका छन् । शनिबार एमाले सिन्धुलीको आठौ

जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्रको रक्षा गर्न सबै एकजुट हुनुपर्छ : पोखरेल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको सङ्घर्षबाट गणतन्त्र प्राप्त भएकाले यसविरोधी गतिविधि गर्नेप्रति एमाले डटेर प्रतिकार गर्ने बताएका छन्

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल

संघीयता नेपालमा सम्भव छैन : चित्रबहादुर केसी

काठमाडौँ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले आफू संघीय प्रणालीको विरोधी नभएको स्पष्ट पारेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा संविधान

संसद्प्रति मन्त्रीहरू जिम्मेवार भएनन् : योगेश भट्टराई

काठमाडौँ : नेकपा एमाले सचिव योगेश भट्टराईले संसद्प्रति मन्त्रीहरू जिम्मेवार नभएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै भट्टराईले एकै पटक १०

रवि लामिछानेले न्याय पाउनका लागि पनि रास्वपा राजनीतिक रुपले बलियो हुनु अपरिहार्य छः स्वर्णिम वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतथन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्लेले पार्टी मूलधारको राजनीतिको निर्णायक शक्ति नबनेसम्म आन्दोलन नरोकिने बताएका छन् । आज (शनिबार) पार्टी

रास्वपा स्थापनाको मूल उद्देश्य मुलुकको नीति परिवर्तनका लागि हो : महामन्त्री बुर्लाकोटी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले रास्वपा स्थापनाको मुख्य उद्देश्य देशको नीति परिवर्तनका लागि भएको बताएका छन् । पार्टी स्थापना दिवसका अवसरमा माईतीघर

म माथि मिसनका साथ गालीगलौज गर्नेहरू योगको सङ्गतमा आए मान्छे बन्नेछन्: प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मिसनका साथ आफूमाथि गालीगलौज गरिरहेको बताएका छन् । आज ललितपुरमा ११ औँ विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन