हेडलाइन

सिरहाका सिडिओ दाहाल मन्त्रालय तानिए

काठमाडौं : सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ । सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको

विजुली वितरण बोलेर होइन, व्यवस्थापन गरेर देखाउने हो : कुलमान घिसिङ

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा कुनै पनि किसिमको लोडसेडिङ नहुने बताएका छन् । भारतबाट बिजुली आयात घट्दा समेत नेपालमा लोडसेडिङ

विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिलाई टेलिफोन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डाेगनसँग बिहिबार टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका

आम विद्यार्थीहरू माओवादीको पक्षमा छन् : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आम विद्यार्थी माओवादीको पक्षमा रहेको दाबी गरेका छन्। आज माओवादी केन्द्र, जिल्ला समन्वय समिति, बाराद्वारा आयोजित

‘बढ्दो महंगी नियन्त्रण गर’ भन्ने नारा सधैं लोकप्रिय हुने नारा हो: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले महंगी नियन्त्रणका लागि सरकारले परिणाममुखी प्रयास गरिरहेको जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्रीले बढ्दो

‘बाबुरामले सकेनन्’ भनेर आलोचना गर्दै बस्नु मूर्खता हो: अध्यक्ष भट्टराई

काठमाडौँ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले ‘बाबुरामले सकेनन्’ भनेर मात्र चुप लागेर आलोचना गर्दै बस्नु मूर्खता भएको बताएका छन्। बिहीबार

संविधान मिच्ने पूर्वराजालाई कारबाही होस् : रामहरि खतिवडा

काठमाडौं : प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् । आज प्रतिनिधि सभा

ओली नेतृत्वको सरकार बनेपछि परराष्ट्र सम्बन्ध भताभुङ्ग भयो : प्रचण्ड

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार बनेपछि नेपालको परराष्ट्र सम्बन्ध भताभुङ्ग भएको आरोप लगाएका छन् ।

अनुकूल वातावरण बनिरहेको अवस्थामा अनावश्यक विवाद नगरौँ : कमल थापा

काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले अनावश्यक विवाद नगरी एकजुट भई निर्णायक आन्दोलन गर्न आह्वान गरेका छन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै थावाले यस्तो आह्वान

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को