हेडलाइन

उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्छः सांसद सुवाल

काठमाडौँ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताएका

बीआरआई परियोजना ऋणमा लिन सकिँदैन भनेर हामीले चिनियाँ सरकारलाई भनिसकेका छौंः कांग्रेस प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को ऋणमा कार्यान्वयन हुन नसक्ने बताएका छन् ।

गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ : धवलशमशेर राणा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पूर्ण रूपमा असफल भइसकेकाले सनातन हिन्दु राज्यमा मुलुकलाई फकाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शून्य

कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षा नियन्त्रकका अनुसार १२ को वार्षिक

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका विभिन्न चार विधेयक प्रमाणीकरण गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा

प्रधानमन्त्री र राष्ट्रपति जनताले चुनेका होइनन् : सांसद शाही

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल जनताले नचुनेको बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै

पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : पन्त

काठमाडौँ : एमाले सांसद रघुजी पन्तले पर्फामेन्स दिन नसक्ने मन्त्रीहरूलाई सरकारमा राखिराख्न आवश्यक नरहेको बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्रीले यसबारेमा

प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं : आज प्रतिनिधि सभाको बैठक बस्दै छ। आज बिहान ११ बजे बैठक बस्ने भएको हो। बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको

आगामी निर्वाचनमा एक्लै चुनाव लड्छौँ : अध्यक्ष दाहाल

भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने बताउनुभएको छ । शनिबार भक्तपुरको सूर्यविनायकमा माओवादी