पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : पन्त

२०८१ चैत्र ३, आईतवार

काठमाडौँ : एमाले सांसद रघुजी पन्तले पर्फामेन्स दिन नसक्ने मन्त्रीहरूलाई सरकारमा राखिराख्न आवश्यक नरहेको बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्रीले यसबारेमा ध्यान दिइरहनु भएको होला भन्ने धारणा व्यक्त गरे ।

उनले राजतन्त्र पुन फर्किने सम्भावना नरहेको बताए । उनले भने, ‘आमाको पेटबाट झरिसकेको बच्चा पुन पेटमा जानसक्ने अवस्था रहन्छ । तसर्थ राजा र राजतन्त्र फर्किने सम्भावना रहदै नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार