हेडलाइन

विचार र सिद्धान्त छाडेर व्यक्तिकेन्द्रित हुँदा कांग्रेसमा गुटबन्दी बढ्यो : निधि

गोरखा : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विचार र सिद्धान्त छाडेर व्यक्तिकेन्द्रित हुँदा पार्टीभित्र गुटबन्दी बढेको बताएका छन्। गुटबन्दीकै कारण आफ्नाले आफ्नैलाई चुनाव हराउने प्रवृत्ति

संघीय लाेकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ : प्रचण्ड

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार संविधान र लोकतन्त्रको मर्यादा विपरीत रहेको बताएका छन् । चितवनको माडीमा

छरिएर रहेका वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : माधव नेपाल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छरिएर रहेका वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताएका छन्। विचार मिल्ने पार्टीसँग

ट्राफिक प्रहरीको उद्देश्य चालकलाई कारबाही गर्नु होइन : ट्राफिक प्रहरी प्रमुख

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले ट्राफिक प्रहरीले सवारी चालकलाई कारबाही गर्ने उद्देश्य नराख्ने स्पष्ट पारेका छन्।

मेलम्ची पानीको आपूर्ति अब बन्द हुँदैन : मन्त्री यादव

काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको पानीको आपूर्ति अब बन्द नहुने बताएका छन्। बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले विगतमा वर्षातको समयमा काठमाडौंमा

अध्यादेश सहमतिमा ल्याएका हौं, थप चर्चा परिचर्चा नगरौं: महामन्त्रीद्दय

काठमाडौं : केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश सहमतिमा नै आएको जानकारी दिइएको छ। नेपाली कांग्रेसवाट ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र संसदीय दल कार्य

चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छः कुलमान घिसिङ

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रोमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने बताएका छन्। बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको

कांग्रेसद्वारा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको निन्दा

काठमाडौँ : नेपाली कांग्रेसले सहकारी रकम अपचलन तथा ठगी प्रकरण सम्बन्धमा काठमाडौँ जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहस सकिएपछि अदालत परिसरभित्रै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई

रविमाथि सरकारले पूर्वाग्रह साँधेको भन्ने जनतामा परेकै छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सरकारले पूर्वाग्रह साधेको जनतामा परेको बताएका छन् । बुधबार

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं : स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।