हेडलाइन

सरकारले रास्वपालाई तर्साउन रवि लामिछानेलाई एकपछि अर्को जिल्लामा घुमाइरहेको छ : वर्षमान पुन

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले रवि लामिछानेमाथि अनुसन्धानको नाममा ज्यादती गरेको आरोप लगाएका छन् । हिजो (मंगलबार) तनहुँमा आयोजित पार्टीको

रविलाई प्रधानमन्त्री प्रस्ताव गरेका पार्टीले नै प्रतिशोध साँध्याे : प्रचण्ड

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष

काठमाडौँ : सत्तारूढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई सफलताको रूपमा लिँदै धन्यवाद ज्ञापन गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको

रविकै सुरक्षाको लागि राति नै चितवनबाट पोखरा लगिएको हो : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै मानवअधिकारको कार्य प्रहरीबाट नभएको बताएका छन्। लेखकले लामिछानेकै

गिरिबन्धुको फाइल खोल्न थालेपछि सरकार फेरियो : अध्यक्ष दाहाल

चितवन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गिरिबन्धु टिस्टेटको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको आरोप लगाएका छन्। मंगलवार चितवनमा

संक्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका छन् । ७६ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा

रवि लामिछानेमाथि अभद्र व्यवहार भएको कुरा गलत हो : गृहमन्त्री

सुर्खेत : गृहमन्त्री रमेश लेखकले रवि लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको बताएका छन् । मंगलबार सुर्खेतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लेखकले लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार

सरकारको काम कारबाही सन्तोषजनक छैन : नेता निधि

जनकपुर : नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले वर्तमान सरकारको काम, कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । जनकपुरधाममा महेन्द्रनारायण निधीको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ : नेकपा एमालेले सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय

रवि लामिछानेमाथि सरकारले अलोकतान्त्रिक र निरंकुश व्यवहार गर्‍यो : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सरकारले निरंकुश र अलोकतान्त्रिक व्यवहार गरेको बताएका छन् ।